Article

ग्रेट-गेम’ र बेल्ट-रोड रणनीति

Publish On: May 8 2017

केशवप्रसाद भट्टराई: १३ अगस्त १८९१ मा पामिर पर्वत श्रेणीको पर्यवेक्षण भ्रमणमा रहेका ब्रिटिस सैन्य दलका अधिकारी क्याप्टेन फ्रान्सिस यङहज्बेन्ड आफ्नो पालमा थिए । त्यसैबखत उनले केही अरू सैनिक रूसी झन्डासहित त्यहाँ नजिकै देखिए । यङहज्बेन्डले आफ्ना एक सिपाही पठाएर रूसी सैन्य दलका नेतालाई आमन्त्रण गरे । एक रूसी अधिकारी आए र उनले आफ्नो परिचय कर्णेल यानोभको रूपमा दिए ।...

read more

Prospects From China’s Initiative

Publish On: Apr 26 2017

Upendra Gautam: In view of critical, stable and modern connectivity needs of a landlocked country, China's One Belt and One Road (OBOR), now also referred to as Belt and Road (B and R) Initiative, offers beneficial prospects for Nepal. These prospects are historic and unprecedented. For an independent-minded Nepali citizen it is neither legitimate nor appropriate to doubt China's...

read more

भारतको परिवर्तित तिब्बत नीति

Publish On: Apr 11 2017

केशवप्रसाद भट्टराई: गत साता तिब्बतका निर्वासित धार्मिक शासक दलाई लामालाई विवादित अरुणाचल प्रदेशको विख्यात तवाङ् गुम्बाको भ्रमण गर्ने अनुमति दिएको सवाललाई लिएर भारत र चीनबीचको आरोप-प्रत्यारोपले दुवै मुलुकसहित अन्तर्राष्ट्रिय समाचारमाध्यमहरूको स्वाभाविक ध्यानाकर्षण गरे । तर यस पटकको विवादमा केही नवीन र जटिल चरित्र पनि देखिएका छन् । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो शपथग्रहण समारोहमा तिब्बतका निर्वा्शित सरकारका प्रधानमन्त्री...

read more

Nepal – China Security Concern

Publish On: Mar 30 2017

Brig Gen (Ret) Keshar Bdr Bhandari This presentation is based more on qualitative analysis than on the quantitative analysis. Let me admit in the very beginning that I am not an expert in China - Nepal relations. I am presenting this paper as a security and defence analyst based on the experience and knowledge I have acquired over...

read more

बीपी, गिरिजा र ज्ञानेन्द्र

Publish On: Mar 30 2017

केशवप्रसाद भट्टराई : राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन थियो र गिरिजाप्रसाद कोइराला राजाविरुद्ध सार्वजनिक सभाहरूमा कठोरतापूर्वक प्रस्तुत भइरहनुभएको थियो । उहाँका केही सहयोगीहरू त अशिष्टताको हदमै आक्रामक थिए । कांग्रेसभित्र गणतन्त्रको नारा बलियोसँग उठ्दै थियो र त्यसमा उहाँको परोक्ष सहमति रहेको बुझिन्थ्यो । त्यसै क्रममा कलिलै उमेरमा बीपीबाट प्रभावित र बीपीको राष्ट्रिय मेलमिलापको नीतिप्रति प्रतिबद्ध नेपाल शिक्षक संघका तत्कालीन अध्यक्ष...

read more

रेसम मार्ग, नेपाल, दक्षिण एसिया

Publish On: Mar 21 2017

केशवप्रसाद भट्टराई: ‘सबल, सशक्त र आत्मनिर्भर नेपाल भारतको हितमा छैन । त्यस्तो नेपाल स्वाभाविक रूपमा चीन र अन्य शक्ति राष्ट्रहरूको समेत निकट हुन जान्छ, त्यसैले नेपाललाई कमजोर र अस्थिर बनाएर आफ्नो नियन्त्रणमा राख्नु र नेपालमा आफ्नो राजनीतिक, आर्थिक र सामरिक हित सुरक्षित बनाइराख्नु भारतको नेपाल नीति रहेको छ ।’ उपरोक्त विचार भारतीय मूलकी अमेरिकी प्राध्यापक माया चड्ढाले क्यानाडाको मोनट्रियलस्थित...

read more

गतिलिँदो रेसम मार्ग

Publish On: Mar 14 2017

केशवप्रसाद भट्टराई: गएको बुधबार चीनको बाह्रौं राष्ट्रिय जनकांग्रेसको पाँचौं सत्रअन्तर्गत चिनियाँ विदेशमन्त्री वाङ यीले चिनियाँ र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग विविध विषयमा लामो प्रश्नोत्तर कार्यक्रममा भाग लिए । त्यहाँ आगामी मे महिनाको लागि निर्धारित बेल्ट रोड र ब्रिक्स शिखर सम्मेलनबारे उनले भनेका कुरा प्रमुख अन्तर्राष्ट्रिय चासोमा परेका थिए । सो अवसरमा बेल्ट रोड प्रस्तावले संसारको सबैभन्दा उज्ज्वल सम्भावनाको अन्तर्राष्ट्रिय विकास सहयोग...

read more

चीन, अमेरिका र विश्व भूराजनीति

Publish On: Mar 13 2017

केशवप्रसाद भट्टराई: प्रमुख बहुराष्ट्रिय व्यावसायिक प्रतिष्ठान प्राइस वाटरहाउस कुपर्सको प्रक्षेपणअनुसार आगामी अढाई दसकभित्र विश्व अर्थतन्त्रको आकार दोब्बर ठूलो हुनेछ । सन् २०५० सम्ममा त चीन, भारत, रूस, इन्डोनेसिया, ब्राजिल, टर्की र मेक्सिको गरी सात प्रमुख उदीयमान अर्थतन्त्रको आकार विश्वको समग्र अर्थतन्त्रको ५० प्रतिशत हुनेछ । सो मितिसम्ममा जी– ७ भनिने अमेरिका, जर्मनी, बेलायत, फ्रान्स, इटाली, जापान र क्यानाडाको अर्थतन्त्रको...

read more

Modernization of Nepalese Army – Rationale and Urgency

Publish On: Mar 1 2017

BG Suresh Sharma ( Retd ):  Introduction Government must follow a sustained pace and create opportunities for modernization for making a knowledge based efficient military manpower. Nation’s political and military morale can clearly be observed in the face of a soldier when he stands firm in his duty post. The current organizational strength and capability of Nepalese Army...

read more

Soldier to shoulder

Publish On: Feb 28 2017

The Nepal Army is a close partner in the development efforts of the Nepali people Suresh Sharma: Army Day coincides with the Hindu festival of Mahashivaratri which is known as a source of power and force. The Nepal Army celebrates the day with great respect and salutation to the gallant Nepali soldiers who have ever striven for the safety,...

read more