Article

उत्तर कोरिया सिर्जित त्रास र निकास

Publish On: Sep 20 2017

उत्तर कोरियाको कार्यक्रम अमेरिका र चीन लक्षित सेप्टेम्बर ३ को हाइड्रोजन बमको परीक्षणपछि राष्ट्रसंघ सुरक्षा परिषद्ले लगाएको आर्थिक नाकाबन्दीको अवज्ञा गर्दै उत्तर कोरियाले गत शुक्रबार उत्तरी जापानको होक्काइडो टापुको आकासमा अन्तर-महाद्विपीय क्षेप्यास्त्र परीक्षण गर्दै त्यसलाई प्रशान्त महासागरमा अवतरण गरायो । गत वर्षको ५ जनवरीमा पनि उसले हाइड्रोजन बमको र गएको अगस्त २९ मा पनि उसले यस्तै क्षेप्यास्त्र परीक्षण...

read more

बीआरआईमा आउँछ भारत

Publish On: Sep 12 2017

चीनसँग आफ्ना छिमेकीको सम्बन्ध विकास भएकोमा भारतले कुदृष्टिले हेर्नु हुन्न सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता चीन र नेपालबीच सुमधुर सम्बन्ध रहिआएको छ । यतिबेला सम्बन्ध अझै विस्तार गर्न नयाँ अवसर सिर्जना भएको छ । यही वर्षको मे महिनामा चीनले अघि सारेको बेल्ट एन्ड रोड अवधारणा (बीआरआई) मा नेपाल साझेदारका रूपमा प्रवेश गर्यो‍। बीआरआईमा नेपालको प्रवेशले दुवै...

read more

नेपाल शान्तिक्षेत्र प्रस्ताव र डोक्लाम सन्देश

Publish On: Sep 6 2017

आफूभन्दा शक्तिशाली चीनका सामु भारत संयम बन्नुपर्छ राजा वीरेन्द्रको शान्ति क्षेत्र प्रस्तावको पृष्ठभूमिमा भारत र चीनले निर्माण गरेका तीन रणनीतिक वृत्त थिए । पहिलो दुवै मुलुकको छरछिमेक, दोस्रो भारत-चीन र उनीहरूको छरछिमेक वरिपरीको रणनीतिक जल र स्थल भूगोल । तेस्रो समग्र भूमण्डल । नेपालको भारतसँगको सम्बन्धको चरित्रको चुनौतीमाझ पाकिस्तानको विभाजन र नयाँ राज्यको रूपमा बंगलादेशको जन्मको परिवेशले राजा...

read more

अफगानिस्तानमा महाशक्तिको पराजय

Publish On: Aug 29 2017

 केशवप्रसाद भट्टराई: गएको तीन हजार वर्षदेखि अफगानिस्तान विश्वका शक्तिराष्ट्रहरूको माझको युद्ध, शान्ति र शक्ति सन्तुलन रणनीतिको केन्द्रमा छ । अफगानिस्तान प्राचीनकालदेखि नै दक्षिण, एसिया, मध्य एसिया र पश्चिम एसियाको केन्द्र मात्रै होइन, प्राचीन रेसम मार्गको मुख्यद्वार पनि हो । अफगानिस्तानमाथि जसले नियन्त्रण गर्न सक्छ, त्यसले चीन, भारत इरानदेखि मध्यपूर्व र मध्य एसियामाथि समेत नियन्त्रण र प्रभुत्व स्थापना गर्नसक्ने भएकोले...

read more

नरेन्द्र मोदीमा डोभाल प्रभाव

Publish On: Aug 22 2017

छिमेकीलार्इ रिझाउन सके विश्वशक्ति बन्ने मार्ग सहज दोस्रो विश्व युद्धपछिको जटिल राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिमा विदेश नीति, आन्तरिक र बाह्य सुरक्षा चुनौती र दायित्वहरूबारे गहन अध्ययन, अनुसन्धान र विश्लेषण गरी राष्ट्रपतिलाई सल्लाह दिने उद्देश्यले अमेरिकी राष्ट्रपति ह्यारी ट्रुमनले १९४७ मा राष्ट्रिय सुरक्षा परिषद् गठन गरेका थिए । उनका उत्तराधिकारी ड्वाइट आइजनहावरले १९५३ मा पहिलो राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त...

read more

Things to do in Delhi

Publish On: Aug 22 2017

Suresh Sharma: With Prime Minister Sher Bahadur Deuba’s official visit to India approaching, the general public is concerned about whether there will be an attempt to check Nepal, and whether any communiqué saying ‘a similar position on major international issues’ will be signed, or whether another pact like the Bilateral Investment Promotion and Protection Agreement will be concluded, and...

read more

भारत, चीन, लद्दाख र डोक्लाम

Publish On: Aug 15 2017

डोक्लाम तनाव अर्को १९६२ मा रूपान्तरण हुने त होइन ? '२ नोभेम्बर १९६१ मा भारतीय प्रधानमन्त्रीको कार्यालयमा अन्य महत्र्वपूर्ण उपस्थितिसहित रक्षामन्त्री, विदेश सचिव, सेना प्रमुख र इन्टेलिजेन्स ब्युरो प्रमुखहरूको एउटा बैठक बसेको थियो । बैठकमा इन्टेलिजेन्स ब्युरो प्रमुखले विवादित तर चीनको नियन्त्रणमा रहेको क्षेत्रमा भारतले नयाँ सैनिक पोस्ट स्थापना गर्ने हो भने चिनियाँहरूले कुनै प्रतिक्रिया जनाउँदैनन् र प्रतिकार...

read more

अमेरिकाको रूस र चीन रणनीति

Publish On: Aug 9 2017

गत जुलाईमा अमेरिका जापान र भारतसँग बंगालको खाडीमा हालसम्मकै सबैभन्दा ठूलो मालाबार सैन्य अभ्यासमा संलग्न थियो । हिन्द महासागर र पश्चिम प्रशान्त सागर क्षेत्रमा चीनको आणविक शक्तिचालित तथा आणविक हतियारसहितका पनडुब्बी जहाजहरूको गतिविधिमा वृद्धि भइरहेको सन्दर्भमा उक्त अभ्यास मूलतः चीनविरुद्ध लक्षित भएको अन्तर्राष्ट्रिय र भारतीय समाचारमाध्यमहरूले उल्लेख गरेका थिए । एउटा भारतीय स्रोतलाई उल्लेख गर्दै अमेरिकी पत्रिका बिजनेस...

read more

Nepal-China Diplomatic Ties

Publish On: Aug 2 2017

Dr. Upendra Gautam:  Nepal and the People’s Republic of China are marking the 62nd year of establishment of diplomatic relations between them on 1st of August 2017. This day coincides with the 90th anniversary of the establishment of the People’s Liberation Army (PLA) in China. The occasion is being marked when both the countries are facing a situation...

read more

नजिकिँदै चीन र जापान

Publish On: Aug 1 2017

केशवप्रसाद भट्टराई: गत मेमा बेइजिङमा सम्पन्न बेल्टरोड फोरमको सम्मेलनमा भाग लिन सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका महासचिव तोसिहिरो निकाईको नेतृत्वमा एउटा उच्चस्तरीय जापानी प्रतिनिधिमण्डल चीन गएको थियो । मे १२ मा जापानको क्योदो समाचार संस्थाले बताएअनुसार महासचिव निकाई सत्तारुढ दलका वरिष्ठ सांसद मात्र होइनन्, चीनसमर्थक नेतासमेत हुन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार निकाई पार्टीमा प्रधानमन्त्री अबेपछिका दोस्रो वरियताका नेता...

read more