Article

प्रधानमन्त्री र सेना परिचालन

Publish On: Mar 25 2019

काठमाडौँ सुरक्षा परिषद्को बैठक बस्न नसक्दा पनि प्रधानमन्त्रीले सेना परिचालन गर्नसक्ने अधिकारसहितको सुरक्षा प्रावधान सम्बन्धी प्रस्तावित विधेयक अहिले चर्चाको चुलीमा छ । यस विधेयकका कारण उत्पन्न हुनसक्ने परिस्थितिबारे नागरिक समाज, संविधानविद् र विषयविज्ञहरूले चासो देखाइरहेका छन् । यसलाई विषय नबुझ्ने वा नबुझेकाहरूले उठाएको चासोका रूपमा अर्थ्याउँदै सुरक्षा परिषद्सम्बन्धी विधेयकका प्रस्तुतकर्ता उपप्रधान तथा रक्षामन्त्रीले दम्भपूर्ण अभिव्यक्ति दिएका छन् । रक्षामन्त्रीलाई नेपालको राष्ट्रिय...

read more

नेपाल-अमेरिका सम्बन्धमा चीन र तिब्बत पक्ष

Publish On: Mar 23 2019

तिब्बतमाथिको चिनियाँ आधिपत्यपछिको तिब्बत विद्रोह, दमन र दलाई लामाको भारतमा भएको निर्वासनले चीन, भारत र अमेरिकाको पारस्परिक सम्वन्धलाई जटिल भूराजनीतिक चुनौतीमा धकेलिदिएकै थियो। त्यसले नेपालको भारत, चीन र अमेरिका नीतिमा पनि जटिल रणनीतिक गाँठाहरू थपिदियो। तिब्बतमाथि चीनको पूर्ण नियन्त्रण स्थापना हुनुअघि नेपाल -चीन सम्वन्ध साङ्केतिक स्तरमा मात्रै सीमित थियो। तर, अब एउटा पृथक राजनीतिक, सामाजिक र आर्थिक प्रणाली...

read more

काङ्ग्रेस, माओवादी, एमाले र सीके राउतसँग जोडिएका केही सत्य, केही तथ्य र केही सम्भावना

Publish On: Mar 13 2019

स्वतन्त्र मधेश गठबन्धनको तर्फबाट स्वतन्त्र मधेशको मुद्दा त्याग्नेबारे सरकारसँग सम्झौता नभएकोबारे सो गठबन्धनका कुनै जिल्ला संयोजकले बताएको समाचार देश सञ्चारमा प्रकाशित छ। त्यो ढंगको गतिविधि गर्दै आएको संगठनभित्र केही समय त्यस्तो अन्यौल र विमतिको स्वर उठ्नु अस्वाभाविक होइन भन्ने कुरा नेपालका अन्य राजनीतिक संगठनका व्यवहारहरूले पनि सावित गरेका छन्। २००७ सालमा सशश्त्र क्रान्तिपछि वीपी कोइराला गृहमन्त्री भए क्रान्तिका...

read more

अमेरिकाको इन्डो-प्यासिफिक रणनीति र नेपाल सन्दर्भ

Publish On: Feb 28 2019

उच्चस्तरीय राजनीतिक स्तरको भ्रमणको डेढ दशकभन्दा लामो समयको अन्तरालपछि हालैसम्पन्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अमेरिकाको औपचारिक भ्रमणको अवसरमा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता रोबर्ट पल्लाडिनोद्वारा डिसेम्बर १८ मा जारी प्रेस विज्ञप्ति र सोही दिन परराष्ट्रमन्त्री ज्ञवालीको सम्मानमा आयोजित भोजमा दक्षिण एसिया र मध्य एसिया हेर्ने अमेरिकाकी उप सहायक विदेशमन्त्री एलिस जी.वेल्सले राखेको मन्तव्यमा दुई देशका परराष्ट्रमन्त्रीस्तरमा भएको भेटवार्तामा नेपाल र...

read more

भारतपाकिस्तान नयाँ तनाव

Publish On: Feb 27 2019

काठमाडौँ भारत शासित कश्मीरको दक्षिण पुलवामामा यही फेब्रुअरी १४ मा भएको आत्मघाती हमलाबाट भारतीय अर्धसैनिक बलका ४६ जवानको निधन भयो । दर्जनौं घाइते भए । त्यसपछि आतंककारी विरुद्ध कारबाही चलाउँदा सेनाका एक मेजर र तीन जवानले ज्यान गुमाउनुपर्‍यो । यो घटनाले पुरै भारत भावनात्मक आवेगमा आएको छ । मंगलबार बिहान मात्रै भारतीय वायु सेनाको विमानले पाकिस्तानपट्टि बम खसालेको छ । भारतीय कारबाहीमा आतंककारी...

read more

सुखी, समृद्ध र सफल मुलुकका केही अभ्यास र अनुभव

Publish On: Jan 1 2019

१. भूपरिवेष्ठित अफ्रिकी राष्ट्र बोत्स्वाना र नेपाल शासनमा बस्नेहरूले कायमगरेको स्वच्छता, निष्ठा, उदारता र इच्छाशक्तिबाट प्राप्त सफलताका थुप्रै थुप्रै उदाहरण विश्वसँग छ । एउटा उदाहरण स्वर्गीय सेरेत्से खमा हुन् । उनी बोत्स्वानाका राष्ट्रपति हुँदा अधिकारीहरुले राष्ट्रपति भवन जाने साँघुरो गल्लीलाई मर्मत र बिस्तारगर्ने प्रस्ताव राखे । फिनान्सियल टाइम्सको अन्तर्राष्ट्रिय अर्थतन्त्र विभागका सम्पादक र बैंक अफ इंगल्याण्डका पूर्व अर्थशास्त्री...

read more

Dithering on BRI

Publish On: Dec 23 2018

Narrative ofdebttrap andspecterof colonialism have been deliberately raised to downplay the importance of BRI in this region For South Asia, which has poor infrastructures, various development projects of Chinas Belt and Road Initiative (BRI) can have a greater positive impact in respective countries if they take up those projects with wisdom and caution. However, in the recent times,...

read more

America Is Safe Only When Europe Is United And Safe

Publish On: Dec 1 2018

In the history of humanitarian aid, Hoover created a new history as he had brilliantly managed the state resources with the help of some highly motivated and publicly spirited volunteers. The tremendous results and message that conveyed were beyond imaginations. During theGreat Mississippi River flood of 1927, he created another history in organizing rescue operations for the flood...

read more

Remember the heroes

Publish On: Nov 19 2018

Brave heroes of Nepals hills have been engaged in fierce battles sinceFirstWorld War but they are often ignored On November 11, First World War centenary ceremony was organized in Paris with great zest and significance to commemorate the Armistice that brought World War I to an end, and to honor the millions of soldiers who died in the...

read more

Hoover, Truman, Trump And Cross Atlantic Relations

Publish On: Oct 9 2018

How Hoover and Truman made America First by Helping European Countries become Europe First In his speech during the 73rd Session of the United Nations General Assembly, US President Donald Trump, while reiterating his America First and Making America Great Again policy, claimed that it meant standing up for America, the American people and also for the world....

read more