Article

From yam to bridge

Publish On: Feb 3 2017

China’s One Belt One Road initiative presents great opportunities for Nepal due its strategic location LI TAO -  The One Belt One Road (OBOR) initiative promoted by Chinese President Xi Jinping has received an affirmative response from partner states including Nepal. The initiative is comprised of policy coordination, transportation connectivity, enhanced trade relations and financial cooperation in addition...

read more

ट्रम्पको विदेश नीतिका सीमा

Publish On: Feb 1 2017

शपथ ग्रहणपछिको पहिलो महत्वपूर्ण निर्णयको रूपमा आफ्ना सेनाको बलिदानलाई सम्मान र समर्थन गर्ने उद्देश्यले गएको शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विराटस्तरमा अमेरिकी सेनाको क्षमता विस्तार र सुदृढीकरण गर्ने उद्देश्यले सेनालाई नयाँ विमान, जहाज तथा अत्याधुनिक हातहतियार उपलब्ध गराउनेसम्बन्धी राष्ट्रपतीय आदेश जारी गरेकोबारे वासिंटन पोस्ट्ले लेखेको छ । साथै, रक्षामन्त्री जिम म्याटिसलाई अमेरिकी सेनाको तत्परताको पुनरावलोकन गर्न पनि उनले...

read more

आर्यावर्तको अवधारणा र नेपाली जनता

Publish On: Jan 30 2017

केशवप्रसाद चौलागाईं:  नेपाल र चीनको संयुक्त सैन्य अभ्यास पहिलोपटक यही फेब्रुवरीमा हुने कुराले भारतीय र नेपाली पत्रपत्रिकाका साथै राजनीतिक तहमा पनि नयाँ चासो उत्पन्न गराएको छ । अमेरिका र भारतसँग बेलाबेलामा विपद व्यवस्थापन तथा आतंकवादविरुद्धको सैनिक अभ्यास भइरहने परिप्रेक्ष्यमा चीनसँगको संयुक्त सैनिक अभ्यास सामान्य देखिए पनि शक्ति सन्तुलन र प्रभावका दृष्टिले महत्व राख्ने यथार्थ हो । बुद्धको जन्मस्थल...

read more

नेपालको भारत र चीन पीडा

Publish On: Jan 24 2017

केशवप्रसाद भट्टराई: गत नोभेम्बरको २९ मा लाजिम्पाटस्थित र्‍याडिसन होटेलमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा रणनीतिबारे अध्ययन गर्ने एउटा नेपाली प्रतिष्ठानले नेपाल र चीनका केही विज्ञ र विश्लेषकहरूबीच एउटा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । यसै दैनिकका प्रधानसम्पादकसहित पूर्व राजदूत, पूर्व प्रशासक, सांसद, सुरक्षा र अन्तर्राष्ट्रिय मामिलाका विशिष्ट विज्ञ र वरिष्ठ पत्रकारहरूको उपस्थिति रहेको सो अन्तरक्रियामा नेपाली र चिनियाँ सहभागीहरूले गहन विचारहरू...

read more

पोस्ट-ट्र्युथ संघीयताको विकल्पमा

Publish On: Jan 17 2017

केशवप्रसाद भट्टराई - ‘चीनले २०११-२०१३ को बीचमा जति सिमेन्ट उपयोग गर्‍यो त्यति सिमेन्ट अमेरिकाले सिंगो बीसौं शताब्दीमा गरेन ।' विश्वभर सनसनी मच्चाएको माथिको भनाइ जुन २०१४ मा आफ्नो ट्विटर मेसेज र ब्लगमा बिल गेट्सले राखेका थिए । त्यसलाई उनले भ्याक्लाभ स्मिलको बहुचर्चित र विचारोत्तेजक पुस्तक ‘मेकिङ दी मोडर्न बल्र्ड- मटेरियल्स एन्ड डिमटेरियलाइजेसन' नामक पुस्तकबाट उधृत गरेका थिए ।...

read more

मृत्यु पर्खिएका प्रजातन्त्रहरू

Publish On: Jan 10 2017

केशवप्रसाद भट्टराई -  वल्ड भ्यालुज सर्भेले गरेको एउटा बृहत् अन्तर्राष्ट्रिय अनुसन्धान परियोजनाको निष्कर्षलाई उद्धृत गर्दै बेल्जियन लेखक डेभिड भान रेब्राउकले आफ्नो एउटा विचारोत्तेजकमा लेखेअनुसार विश्वका ८५ प्रतिशत जनसंख्याको प्रतिनिधित्व हुने गरी ५७ मुलुकका ७३ हजार मानिसको मत संकलन गरियो । सो क्रममा ९१.६ प्रतिशतले मुलुकको शासन सञ्चालनको लागि प्रजातन्त्र असल प्रणाली हो भन्ने उत्तर दिए । उनले थप...

read more

अमेरिकी राजनीतिमा रूस

Publish On: Jan 5 2017

केशवप्रसाद भट्टराई ~ गत मंगलबार यसै स्थानमा प्रकाशित लेखमा वर्तमान विश्वका अत्यन्त प्रतिष्ठित राजनेता र कूटनीतिज्ञको छवि बनाएका पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरलाई उद्धृत गर्दै लेखिएको थियो- राष्ट्रपति ओबामाले आफूलाई अमेरिकी राजनीतिक प्रक्रियाको अंग नै मानेनन्, आफूलाई असाधारण क्षमताका व्यक्तिको रूपमा बुझे र त्यसैलाई पुष्टि गर्ने क्रममा अल्पकालीन महत्वका राष्ट्रिय र अन्तर्राष्ट्रिय सवालहरूका लागि उनले अमेरिका र विश्वका स्थायी...

read more

पृथ्वीनारायण, पुस २७ र नेपाली सेना

Publish On: Dec 30 2016

केशवप्रसाद चौलागाईं : पुस २७ गते नजिकिइँदै गर्दा नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको स्मरण हुन आउँछ । हिमवत् खण्डको यस नेपाल भूमी ईश्वरीय क्रिडास्थल र ऋषिहरूको तपस्वीस्थल रहेझैं वीरहरूको भूमि पनि रहेको तथ्य इतिहासले बताउँछ । वैदिक, पौराणिक र आधुनिक राज्य इतिहासलाई अध्ययन गर्दा वैदिक, बौद्धिक र राजनीतिक सुझबुझ र स्वाभिमानलाई सम्मान गर्नै पर्छ । राजनीतिक जागरण र साम्राज्य...

read more

खोटो नियतको राजनीति

Publish On: Dec 29 2016

धु्र्बबहादुर प्रधान : व्याख्या प्रसँग नं १- नेपाल शान्ति प्रक्रियाको एउटा प्रमुख उपलब्धिका रूपमा गत वर्ष नयाँ संविधान जारी गर्न सफल भयो । नयाँ संविधान कार्यान्वयनार्थ चुनौती निकै थिए । त्यसको लागि प्राथमिकताका आधारमा सहमतिको बाटोबाट अगाडि बढ्नुपर्ने चुनौती निसन्देह प्रमुख राजनीतिक दलहरूकै थियो । तर एक वर्षको अवधिमा कति चुनौती समाधान भए वा त्यसको लागि के काम भए...

read more

ढल्दो विश्व व्यवस्था र हाम्रो अवस्था

Publish On: Dec 27 2016

अमेरिकाबाट हरेक दुई-दुई महिनामा प्रकाशित हुने ९५ वर्ष पुरानो र अन्तर्राष्ट्रिय राजनीतिको बाइबल भनिने फरेन अफियर्स पत्रिकाको नवीनतम अंकको आवरण शीर्षक हो- आउट अफ अर्डर । वर्तमान विश्व व्यवस्था ढल्दै गरेको अर्थमा फरेन अफियर्सले उक्त शब्दावली प्रयोग गरेको छ । सत्रौं शताब्दीको पहिलो आधा शताब्दीमा सिंगो युरोप तीसबर्से युद्धमा थियो । उत्तरका डेनमार्क र स्विडेनदेखि दक्षिणका इटाली र...

read more